रियलस्टेट र कन्स्ट्रक्सन दर्तामा ४७ प्रतिशत गिरावट


Add caption
काठमाडौं, २२ जेठ
पछिल्लो ५ पाँच महिनामा घरजग्गा तथा रियलस्टेट कारोबार गर्ने कम्पनीको दर्तामा ४७ प्रतिशतले गिरावट आएको छ । । घरजग्गा शीर्षकमा बैंकले दिँदै आएको ऋणमा समेत  कडाई भएपछि यस्तो कारोबार गर्ने कम्पनी दर्तामा समेत कमी गिरावट आउन थालेको हो । एको हो ।
कम्पनी राजिष्टाजिस्ट्रारको कार्यालयको तथ्याँंक अनुसार चालुू आवको पछिल्लो ५ पाँच महिनामा १ सय २६ वटा रियलस्टेट तथा कन्स्ट्रक्सन कम्पनी दर्ता भएका छन् । जबकि, अघिल्लो वर्षको  सोही अवधिीमा २ सय ३९ वटा यस्ता उद्योग दर्ता भएका थिए । तथ्याँंक अनुसार अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्षमा  १ सय १३ कम्पनी कम दर्ता छन् ।
चालु आवको पछिल्लो ५यो वर्ष पाँच  महिनामाको अवधीमा  १० वटा मात्रै रियलस्टे«ेट कम्पनी दर्ता भएका छन् । े जानकारी दिदै रजिष्ट्रारका एक अधिकारीले घरजग्गा मात्र नभएर अन्य कम्पनीको दर्तामा उल्लेख्य गिरावट आएको बताए । उनका अनुसार गत वर्षको  सोही अवधिीमा ७५ वटा यस्ता ७५ वटा कम्पनी दर्ता भएका थिए । रियलस्टेटमात्र नभई अन्य कम्पनीको दर्तामा समेत उल्लेख्य गिरावट आएको कार्यालयले जनाएको छ ।
“रियलस्ट्रेट मात्र नभएर कन्ट्रक्सनलगायतका कम्पनी समेत अत्यन्त कम दर्ता भएका छन्” उनी भन्छन् ।  उनले केही वर्ष अघि सरकारले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि नयाँ नीति अघि सारेपछि यस्ता कम्पनी बिरलै मात्रामा दर्ता हुन आउने गरेको बताए ।
पछिल्लो ५ महिनामात्यस्तै, कन्स्ट्रक्सन शीर्षकमा  घरजग्गाको कारोबार गर्ने उद्येश्यले दर्ता भएका कम्पनीको संख्या जानकारी दिदै उनले भने “यो अवधीमा ५ महिनामा १० वटा रियलस्टेट र ७५१ सय १६ वटा कन्ट्रक्सनको कारोबार गर्ने कम्पनी दर्ता भएका छन् छ, जबकि यो संख्या अघिल्लो वर्षको भन्दा धेरै कमी हो ।” उनले अघिल्लो वर्ष १ सय १६ रियलस्टेट र  यो संख्या १ सय ६४ थियो ।
वटा कन्ट्रक्सनको कारोबार गर्ने कम्पनी दर्ता भएको जानकारी पनि दिए ।
अर्थतन्त्रका सबैखाले परिसुूचक ओरालो लागिरहेको बेला घरजग्गामा भएको अनियान्त्रिीत बवृद्धिलाई  रोक्न गत वर्षको  पुसको पहिलो सातामा ाता राष्ट्र वबैंकले बैंक तथा वित्तिय संस्थालाई  रियलस्टे«ेट शिीर्षकमा दिइने ऋणमा कडाइ गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।कडा नीति लिएको थियो ।  यो नीतिले रियलस्टेट मात्र नभएर हाउजिङ तथा कन्ट्रक्सन लगायतका  घरजग्गाको कारोबार गर्ने सबैखाले  कम्पनीहरु  प्रत्यक्ष मारमा परेको ब्यबव्यवसायीहरु  बताउँछन् । उनीहरूका ब्यवसायीका अनुसार दर्ता गरिएका अधिकांँश पनि यस्ता कम्पनी बैंकको चर्को ब्याज र कडा नीतिका कारण स्वःस्फूर्त रुरूपमा सुचारु हुन सकिरेहेका छैनन् ।
नेपाल जग्गा तथा आवास बिकाविकास संघका सचिब चिव भेषराज लोहोनीले बैंकको चर्को ब्याज र राजनीतिक अस्थिरताका कारणले  दैजिकजनिकजसो आर्थिक क्षेत्र संकटमा परेको बताए बताउँछन् । “राजनीतिक संकटसँगै मुलुकमा आर्थिक संकट गहिरिँदै गएको छ,” उनी भन्छन्, “ले भने यो अवस्थामा तत्काल सुधार हुने कुनै छाँटकाँट छैन ।” उनले भने ।
अधिकांँश कम्पनीहरु  पुरानै प्रोजेक्टमा मात्र सञ्चालन भइरहेको भन्दै सुचारु भएको भन्दै उनले देशमा लगानीमैत्रिी वाताबवातावरण नभएका कारण नयाँ लगानीमा लगानी भित्रिन नसकेको बताए । कठिन अवस्था आएको बताए । “उनले दर्र्ता  गरिएका अधिकाँंश कम्पनीहरु  बजेटका कारण सञ्चालनमा आउन नसकेको
छैनन्,” उनले भने । जनाउदै अधिकाँश कम्पनी बैंकको चर्को ब्याज तिर्न नसकेर अफ्ठयारो अवस्थामा पुगेको जिकिर गरे ।
घरजग्गाको  ब्यवव्यवसायमा आएको गिरावटबाट ब्यवव्यवसायी मात्र नभएरई उपभोक्ता समेत मारमा समस्यामा परेको उनको भनाई छ ।  घर जग्गा  आम जनताकालागि दैनिक उपभोग्य सामान जस्तै भएको बताउदै उनले भने “मानब सभ्यता रहेसम्म यो चलेर जाने हो ब्यवसायमा शुन्य अवस्था भने आइसकेको छैन ।” देशमा लगानीको बाताबरण अन्योलग्रस्त रहेको जिकिर गर्दै उनले यस्तो अवस्थामा ५ महिनामा १० वटा कम्पनीहरु दर्ता हुनु ठुलो संख्या भएको बताए ।
बैंकको ब्याजदर दैनिक जसो बढ्दै गएको जिकिर गर्दै उनले भने “बैंकको ब्याजदर बढ्ेकोले कारोबारमा संकट देखिएपनि बस्तुको मुल्य भने घटेको छैन ।” 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक